2014
25 जुन 2014
मान्छेको रहर

मान्छेको रहर

मान्छेको रहर

मिति : ०७१ असोज ११ गते समय : दिनको १:३० र साँझ ५:३० वजे प्रस्तुति : तरङ्ग साँस्कृतिक परिषद्‌ हेटौंडा   कलाकारहरू कुमार साह, आशाकाजी श्रेष्ठ, प्रलय चौलागाईं, रामबहादुर थोकर, लक्ष्मण थोकर, दीपज्योति थापा, दीपमाला परियार, साजन कुमार, लालबहादुर पौडेल, भोलाराज सापकोटा परिकल्पना : आरसी रिजाल निर्देशन : उज्ज्वल शर्मा भण्डारी

24 जुन 2014

सुविउ चरी (सेमे क्‍वा)

प्रदर्शन मिति : ०७१ असोज १० गते शुक्रवार समय : दिनको १:३० र सौँझ ५:३० वजे प्रस्तुति : चुलाचुली थिएटर इलाम   कलाकारहरू चेतन आङथुपो, रमिता राई, जेम्स लिम्बू, केशव भुजेल, सन्देश घिमिरे, शरण जवेगु, प्रेमराज याङपाङ, मातङ लावती, अनिल आङथुपो, सुदेश राई, रोहित राई, सूर्य लिम्बू परिकल्पना : अनिल आङथुपो निर्देशन : चेतन आङथुपो

23 जुन 2014
आब कोना चलव

आब कोना चलव

आब कोना चलव

प्रदर्शन मिति : ०७१ असोज ९ गते विहीवार समय : दिनको १:३० र साँझ ५:३० वजे मैथिली नाटक प्रस्तुति : विराट मैथिल नाट्य कला परिषद्‌, विराटनगर   कलाकारहरू रामभजन कामत, मिलन नेपाली, सीता न्यौपाने, कौशिला कामत, सुनीता घिमिरे, जीपी मेहता, भरत कार्की, विकास पराजुली, मन्तोष यादव, राजेश ठाकुर, राम राजवंशी, सुनीता चौधरी, डोमी कामत, गीता कोइराला, अंकिता विश्‍वास, प्रदीप गुप्ता..Read More

22 जुन 2014

सन्‍नाटा

प्रदर्शन मिति : ०७१ असोज ८ गते बुधवार समय : दिनको १:३० र साँझ ५:३० वजे प्रस्तुति : पाँचथर संस्कृति विकास तथा नाट्य मञ्‍च, पाँचथर   कलाकारहरू केशवराज भण्डारी, रविन तिम्सिना, वन्दना सिग्देल, रञ्जू थापा, सुमन कार्की, मिलन गहतराज, पुष्पलता अर्याल लेखक : रविन तिम्सिना 'कोर्काली' निर्देशक : केशवराज भण्डारी

21 जुन 2014

हुँदैन कलमको मृत्यु

मिति : ०७१ असोज ७ गते मंगलवार समय : दिनको १:३० र साँझ ५:३० वजे प्रस्तुति : परिवर्तन नाट्य समूह, झापा   कलाकारहरू कविता नेपाल (पोर्तेल), मेघराज खड्का, सविता पोखरेल, संजीता पोखरेल, पूजा बिष्ट, लीला बिष्ट, गिणेश बिस्‍नेत, विशान कँडेल, सेविता अधिकारी, केन्द्र भट्टराई, विमला चिमरिया, शिशिर चम्लागाई, रविन श्रेष्ठ लेखक तथा निर्देशक : अन्वेश राई

20 जुन 2014

लेकाली बा

मिति : २०७१ असोज ६ गतै सोमवार समय : दिनको १:३० र साँझ ५:३० वजे प्रस्तुति : चेतना नाट्य समूह, इलाम   कलाकारहरू ज्ञानेन्द्र रसाइली, अन्वेश राई, अञ्जुली दास, सुवास लुइँटेल, नविना लुइँटेल, सरिता तामाङ, मिलन खत्री, सुरेश पोर्तेल लेखक : ज्ञानेन्द्र रसाइली निर्देशक : अन्वेश राई

18 जुन 2014
महादेवको बाजी

महादेवको बाजी

महादेवको बाजी

मिति: २०७१ असोज ४ गतै शनिवार साँझ ५:३० वजे र ५ गते आइतवार दिनको १:३० र साँझ ५:३० वजे   लोककथामा आधारित प्रस्तुति : आरोहण गुरूकुल, विराटनगर   मञ्‍चमा अशोक गौतम, भरत कार्की, राजेश ठाकुर, रामभजन कामत, मिलन नेपाली, सुनीता घिमिरे, अंकिता विश्‍वास, अनुपमा बाँस्तोला, प्रयाग न्यौपाने, शुषमा निरौला, रविन चिमरिया, गीता कोइराला नेपथ्यमा ध्वनि : मन्तोष यादव भेषवूषा :..Read More

18 जुन 2014
आरोहण राष्ट्रिय नाटक महोत्सव २०७१

आरोहण राष्ट्रिय नाटक महोत्सव २०७१

आरोहण राष्ट्रिय नाटक महोत्सव २०७१

पूर्वाञ्चलको साँस्कृतिक केन्द्र आरोहण गुरूकुलमा तपाईंलाई हार्दिक स्वागत गर्दछौं । राजधानीमा मात्र सीमित नरही उपत्यका बाहिर पनि साहित्यिक, साँस्कृतिक गतिविधि सञ्चालनका लागि स्थापना गरिएको यो गुरूकुल हाम्रो एउटा विनम्र प्रयास र ठूलो सपना हो | यस केन्द्रमा हामीले समय-समयमा नाटक महोत्सव, साहित्यिक र कला महोत्सव गर्दै आएका छौं | जसमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रस्तुति रहेको छ | यो वर्ष हामीले पूर्वाञ्चलका..Read More

2011
15 मे 2011

बहादुरपुरको दन्त्यकथा

बहादुरपुरको दन‍्त्यकथा

मिति: २०६८ जेठ १ गते नाटकको समय : १ घण्टा नाटकको बा‍रेमा हिन्दीमा लेखिएको नाटक बल्लभपुरकी रूपकथालाई नेपालीमा भावानुवाद गरिएको हो । अत्यन्तै साधारण घटनाबाट प्रारम्भ भएको नाटकले नोकरशाह अनि दलाल पूँजिपतिवर्गहरूको मष्तिस्कमा जरा गाडेर बसेको फोस्रो आडम्बरलाई हास्यव्यङ्ग्यद्वारा प्रस्ट्‌याइएको छ । नाटक हेर्दा नेपालको राणाकालीन एवम्‌ शाहवंशीय इतिहासको कुनै कालखण्ड देखाइए झैँ लाग्छ । नाटकका मूख्य पात्र सेन वंशीय..Read More

30 अप्रील 2011
ताग्राबाजी लै लै…..

ताराबाजी लै लै…

ताग्राबाजी लै लै…..

मितिः २०६८ वैशाख १७ देखि २३ गतेसम्म नाटकको समय : १ घण्टा ३० मिनेट   नाटकका बा‍रेमा मोर्टन क्रोग प्रसिद्ध नर्वेली निर्देशक तथा अभिनय शिक्षक हुनहुन्छ । उहा ओस्लो स्थित नाट्य विद्यालयसँग सम्बद्ध हुनुहुन्छ । आरोहण र नेशनल थिएटर, नर्वेबीचको रङ्गमञ्‍चीय साझेदारीअर्न्तगत उहाँ नेपाल आउनुभयो र गुरुकुलमा नेपाली कलाकारहरूलाई दुई हप्ते अभिनय/निर्देशनको प्रशिक्षण दिनुभयो । हामीले सोच्यौँ, एउटा नर्वेली निर्देशकले..Read More

26 अप्रील 2011

जात सोध्नु जोगीको

जात सोध्नु जोगीको

मिति : २०६८ वैशाख १३ देखि १६ गतेसम्म नाटकको समय : २ घण्टा १० मिनेट आयोजकको भनाइ यो नाटक पहिलो पटक २०५७ सालमा देखाइएको हौ । यहाँहरूमध्यो कति जनालाई नाटक अलि हलुका लाग्‍न सक्छ । तर, यो प्रस्तुति विभिन्‍न नाटक शैली एवं स्वरूपहरूसँग परिचित हुने एउटा क्रम हो । गुरुकुललाई फराकिलो र एउटा साझा मञ्‍च बनाउने सोच अनुसार हामीले अनुप..Read More

22 अप्रील 2011
एकटा छल गदहा

एकटा छल गदहा

एकटा छल गदहा

मिति: २०६८ वैशाख ९ देखि १२ गतेसम्म नाटकको समय : १ घण्टा ३० मिनेट निर्देशकको परिचय परमेश झा विगत दुई दशकदेखि नेपाली मैथिली रङ्गमञ्‍च मा सक्रिय छन्‌ । उनले थुप्रै नाटक, सडक नाटक र टेलिचलचित्रहरूमा अभिनय गरिसकेका छन्‌ । केही नाटेक र थुप्रै सडक नाटक, कचहरी नाटकको निर्देशन पनि गरिसकेका छन्‌ । संस्थाको पृष्ठभुमि मिथिला नाट्यकला परिषद नेपालको अति प्रतिष्ठित..Read More

18 अप्रील 2011
सम्राटको नयाँ लुगा/कुरुप टिउरो

सम्राटको नयाँ लुगा/कुरुप टिउरो

सम्राटको नयाँ लुगा/कुरुप टिउरो

मितिः २०६८ वैशाख ५ देखि ८ गतैसम्म नाटकको समय : १ घण्टा लेखकका बा‍रेमा ह्यान्स क्रिस्चियन एन्डरसन (१८०५-१८७५) डेनमार्कको ओडेन्समा एउटा गरीब परिवारमा जन्मेका थिए | बाबुले जुत्ता बनाउने काम गर्थे भने आमाले अरूको घरमा कपडा घुने गर्थिन्‌ । तर उनलाई कथामा उनकी आमाले र रङ्गमञ्‍चमा उनका बाबुले रूचि जगाएका थिए । उनी लेखकको रुपमा “द ईम्प्रोमाइजर” (१८३५) भन्‍ने शीर्षकको..Read More

14 अप्रील 2011
खरीको घेरो

खरीको घेरो

खरीको घेरो

मितिः २०६८ बैशाख १ देखि ४ गतेसम्म नाटकको समय : २ घण्टा कुनै कुरा प्राकृतिक हो वा होइन, बुझ्‍नका लागि सबै र नियमित रूपमा भइरहेका कुराहरू कसैगरी प्राकृतिक होइनन्‌ भन्‍ने बुझन जरूरी छ । हामीहरूले नियमित अराजकता, व्यवस्थित अस्तव्यस्तता र अमानवीय मानवताको यो रक्तरञ्‍जित समयबाट संसारलाई बचाउँदै बदल्नु पर्दछ । र, यो अति आवश्यक पनि छ । -बर्टोल्ट ब्रेख्त कथासार..Read More

14 अप्रील 2011
आरोहण राष्ट्रिय नाटक महोत्सव २०६८

आरोहण राष्ट्रिय नाटक महोत्सव २०६८

आरोहण राष्ट्रिय नाटक महोत्सव २०६८

आरोहण पूर्वाञ्चल केन्द्रको रूपमा निर्माण गरिएको गुरुकुल विराटनगरमा तपाईंलाई हार्दिक स्वागत गर्दछौं । राजधानीमा मात्र सीमित नरही उपत्यका बाहिर पनि साहित्यिक-साँस्कृतिक गतिविधि सञ्चालन गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्र हाम्रो एउटा विनम्र प्रयास र ठूलो सपना हो । यो काममा हामीलाई विराटनगरका सबै राजनीतिक दलहरू, स्थानीय निकाय तथा नागरिक समाज सबैले सघाउनु भएको छ । उहाँहरू सबैलाई धन्यवाद । म..Read More

2009
4 नोभेम्बर 2009
न्यायप्रेमी

न्यायप्रेमी

न्यायप्रेमी

मितिः २०६६ कार्तिक १८ देखि २० गतेसम्म नाटकको समय : १ घण्टा ५० मिनेट नाटकका बा‍रेमा इं.सं. १९०५ मा रुसको समाजवादी क्रान्तिकारी पार्टीको सशस्‍‍त्र समूह (Action Group) तत्कालिन जार (राजा) का काका ग्य्राण्डडुयूक(अधिराजकुमार) सेर्गेइको बम प्रहारबाट हत्या गरेको थियो । प्रस्तुत नाटक त्यही सत्य घटनामा आधारित छ । यस घटनासँग सन्बन्धित व्यक्तिहरुको संस्मरण र इतिहास पढेर क्यामुले सन्‌ १९४९ मा..Read More

1 नोभेम्बर 2009
डा. कनक

डा. कनक

डा. कनक

मितिः २०६६ कार्तिक १५ देखि १७ गतेसम्म नाटकको समय : १ घण्टा ३० मिनेट नाटकको पृष्ठभूमि एउटा सुन्दर पहाडी सहर छ – सुन्दरपुर । त्यहाँका एकमात्र चिकित्सक डा. पाल्पाली आफ्लो डाक्टरी प्राक्टिस डा. कनकलाई बेचेर धरान जाने भएका छन्‌ । चिकित्साशास्त्रको आफ्नै नयाँ सिद्धान्तको प्रयोग गर्न डा. कनक सुन्दरपुर आउँदै छन्‌ । उनलाई स्वागत गर्न डा. पाल्पाली र उनकी श्रीमती..Read More

29 अक्टोबर 2009
छुतहा घैंल

छुतहा घैंल

छुतहा घैंल

मितिः २०६६ कार्तिक ९ देखि ११ गतेसम्म मिथिला नाट्यकला परिषद्‌ को प्रस्तुति कथासार आजभन्दा सवा ६ सय वर्ष पहिले मिथिलामा भोगीश्वर नामका एउटा राजा थिए । उनको मृत्युपछि भाइ भवेश्वर गद्दीमा बसे, किनकि छोरा गणेश्वर नाबालिग थिए । बालिग भएपछि गणेश्वरले गद्दी खाली गर्न काकासँग आग्रह गरे । तर काका तयार भएनन्‌ । उनको भनाइ थियो, यो राज्य अर्जेको होइन,..Read More

26 अक्टोबर 2009
गायादेवीको सपना

मायादेवीको सपना

गायादेवीको सपना

मितिः २०६६ कार्तिक ९ देखि ११ गतेसम्म नाटकको समय : १ घण्टा १० मिनेट नाटकका बा‍रेमा यो नाटक यथार्थ र सपनाको सन्धी भएको छ । सपनाको दृश्य, उज्यालो र अँध्यारो अनि छाँयाको खेलले गर्दा नाटकमा एक प्रकारको उपरयथार्थवादी (“सर्रियालिस्टिक्”) प्रभावको रचना भएको छ । यसरी उज्यालो र छाँयाका प्रभावहरुको रचना गरेर नाटकले एउटा जटिल समयको नाटकीय चित्र एक ठाउँमा राख्‍न..Read More

23 अक्टोबर 2009
ताग्राबाजी लै लै…..

ताराबाजी लै लै…..

ताग्राबाजी लै लै…..

मितिः २०६६ कार्तिक ६ देखि ८ गतेसम्म नाटकको समय : १ घण्टा ३० मिनेट नाटकका बा‍रेमा मोर्टन क्रोग प्रसिद्ध नर्वेली निर्देशक तथा अभिनय शिक्षक हुनहुन्छ । उहा ओस्लो स्थित नाट्य विद्यालयसँग सम्बद्ध हुनुहुन्छ । आरोहण र नेशनल थिएटर, नर्वेबीचको रङ्गमञ्‍चीय साझेदारीअर्न्तगत उहाँ नेपाल आउनुभयो र गुरुकुलमा नेपाली कलाकारहरूलाई दुई हप्ते अभिनय/निर्देशनको प्रशिक्षण दिनुभयो । हामीले सोच्यौँ, एउटा नर्वेली निर्देशकले नेपाली..Read More