मिति : २०६८ मार्ग १० गते देखी २१ गतेसम्म
समय : साँझ ५:०० वजे
निर्देशकीय
यो नाटक हामीले दुई दशकजघि प्रज्ञा प्रतिष्ठाल काठमाडौँको राष्ट्रिय नाटक महोत्सवमा मञ्चल गरेका थियौँ । रेडियो नेपाल र देशका केही नगर र कलेजहरूमा समेत यो नाटक प्रस्तुत गरिएको थियो ।०४६ सालको जलआन्दोललको यथार्थ चित्र यो नाटकमा हेर्न सकिल्छ् । विशेष गरेर कर्फयू लागेका बेला हुनसक्ने सम्भावित दृश्य परिद्श्यलाई नाटकमा समेटिएको छ् । तत्कालीन सरकारले प्रजातन्त्रका लागि लडेका योध्दामाथि गरेको दमल र यातनाको सङलो चित्रलाई नाटकमा जस्ताको तस्तै उतारिएको छ् । यो एउटा यथार्थ र सत्य पनि हो र हामीले भोगेका इतिहास पनि । मालवीय संवेदलाको अति कारुण कथा यस नाटकमा रहेको छ भने व्यङ्ग्य र हास्यको अनुपन सङ्गम पनि हो यो नाटक । कही मन र मुटुलाई चसक्क दुखाउले दृश्य, कहीँ हासपरिहासका दृश्यहरूले प्रत्येक दर्शकलाई गम्भीर र सोच्न बाध्य बनाउँछ । सहिद सप्ताहको सन्दर्भ पारेर हामीले यसपल्ट यो नाटक रोज्यौं ।
तपाईँका अमूल्य सुझाव, टिप्पणी, प्रतिक्रिया, सहमति र असहमतिका लागि पर्खिने छौँ ।
– लक्ष्मण पुण्य
लेखकका बारेमा
विवश पोखरेल समकालीन नेपाली साहित्यमा एउटा परिचित नाम हो । मोफसलमा रहेर निरन्तर साहित्य सिर्जला गर्ने स्रष्टाहरूमध्ये उलको नाम आउँछ । जसले हाम्रो आँगनबाट उठेर राष्ट्रिय व्यक्तित्वमा आफूलाई स्थापित
गरेका छल् । उलका साहित्यका विभिन्न विधाका आधा दर्जनभन्दा बढी कृतिहरू प्रकाशित छ्न्। जीवलका भोगाइ, सुखदुख, उकालीओराली मात्र होइन देश र माटोलाई अगाध माया गर्ने लेखकमित्र पर्छन् उनी ।
विशेषतः सामाजिक विसङशगति, अराजकताप्रति उनको कलमले तीखो प्रहार गर्ने गरेको छ । कलात्मक शिल्पशौली, भाव अनुभूति, गम्भीरता र यधार्थचित्रण उनको लेखल विशेषता हो । जसलाई यो नाटकमा देख्न सकिन्छ ।
उनको २०३४ सालताका विराटलगरमा प्रदर्शित नाटक “सेतो सिन्दूर” ले घेरैको मन जितेको थियो । नाटक कर्फ्यूलाई पनि घेरैले रुचाए र आ-आफ्ना ठाउँमा सफलतापूर्वक मञ्चल पनि गरे ।
यसपल्ट हामीले यही नाटक रोज्यौं । कारण, यो नाटकका, नाटककार, निर्देशक र कलाकारहरू हाम्रै आँगनमा हुर्किएका र हाम्रै मनका बजैँचामा फक्रिएका अनुहार हुन् । निश्चय पनि यो नाटकलाई सबैले एकपल्ट हेरिदिनु हुनेछ । हामीलाई विश्वास छ, यहाँहरूलाई यो नाटक मल पर्ने छ ।
मञ्चमा (प्रवेशाक्रमअनुसार) बन्दी : जण्डकीपुत्र प्र.ज.रामबहादुर : रामकुमार प्याकुरेल इन्सपेक्टर : जीवन कुइकेल पागल : प्रयाग न्यौपाले व्यक्ति-१ : दुर्णा कोशियाली हर्के : रामभजल कामत केटो-१ : मिलन नेपाली महिला प्रहरी-१ : सीता न्यौपाले महिला प्रहरी-२ : उमा दाहाल अ. स. इ. : मैरव क्षेत्री जागिरे विधार्यी : प्रेम “आशा" दाहाल सडक नाटक डाइरेक्टर : महेश तुलाधर पागलको श्रीमती : सुनीता घिमिरे नेता : खेम लेपाली टेन्टबाला : प्रदीप गुप्ता वृध्द : लक्ष्मणपुण्य लामिछाने यूवक : रविन चिमरीया अन्य कलाकार : विरोज लामिछाले, विवश पोखरेल, लवरास्ज श्रेष्ठ, कमलेश घिमिरे, विनोद बस्लेत “मामा”, अङ्किता विश्वास, सागर विश्वास नेपश्यमा प्रकाश : मिलन नेपाली, सीता ल्यौपाले घ्वनि : सुमन पोखरेल, उमा दाहाल मञ्चसज्जा : रामभजलन कामत सहयोगी : मिलन नेपाली वेषभूषा : सीता न्यौपाने परिकल्पना परामर्श : विशाल पोखरेल लेखक : विवश पोखरेल सहायक निर्देशल : मैरव क्षेत्री निर्देशन : लक्ष्मण पुण्य
Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.
0 comments on “कर्फ्यु”