आरोहण राष्ट्रिय नाटक महोत्सव २०७१

आरोहण राष्ट्रिय नाटक महोत्सव २०७१

पूर्वाञ्चलको साँस्कृतिक केन्द्र आरोहण गुरूकुलमा तपाईंलाई हार्दिक स्वागत गर्दछौं । राजधानीमा मात्र सीमित नरही उपत्यका बाहिर पनि साहित्यिक, साँस्कृतिक गतिविधि सञ्चालनका लागि स्थापना गरिएको यो गुरूकुल हाम्रो एउटा विनम्र प्रयास र ठूलो सपना हो | यस केन्द्रमा हामीले समय-समयमा नाटक महोत्सव, साहित्यिक र कला महोत्सव गर्दै आएका छौं | जसमा राष्ट्रिय अन्तर्राष्ट्रिय प्रस्तुति रहेको छ | यो वर्ष हामीले पूर्वाञ्चलका नाट्य संस्था र ती संस्थाले तयार पारेका नाटकलाई आरोहण पूर्वाञ्चल नाटक महोत्सवमा राखेका छौं | यी नाटकले यहाँहरुलाई विविध स्वाद दिनेछ भन्‍ने विश्वास छ | यहाँहरुको उपरिथति सल्लाह, सुझाव, स्नेह हाम्रो मार्गनिर्देशन हो जसको अपेक्षा हामीलाई सधैं रहने छ |

-सुनील पोखरेल

 

मत्र्चन तालिका

मिति नाटक प्रस्तोता समय
असोज ४ र ५ महादेवको बाजी आरोहण गुरूकुल, विराटनगर ४ गते साँझ ५:३० बजे
५ गते दिनको १:३० बजे र साँझ ५:३० बजे
इवेन्ट
असोज-६ लेकाली बा चेतना नाट्य समूह, इलाम दिनको १:३० बजे र साँझ ५:३० बजे इवेन्ट
असोज ७ हुँदैन कलमको मृत्यु परिवर्तन नाट्य समूह, झापा दिनको १:३० बजे र साँझ ५:३० बजे इवेन्ट
असोज ८ सन्‍नाटा पाँचथर संस्कृति विकास तथा नाट्य मञ्‍च, पाँचथर दिनको १:३० बजे र साँझ ५:३० बजे इवेन्ट
असोज ९ आब कोना चलब विराट मैथिल नाट्य कला परिषद्‌, विराटनगर दिनको १:३० बजे र साँझ ५:३० बजे इवेन्ट
असोज १० सुविउ चरी (सेमेःक्वा) चुलाचुली थिएटर, इलाम दिनको १:३० बजे र साँझ ५:३० बजे इवेन्ट
असोज ११ मान्छेको रहर तरङ्ग साँस्कृतिक परिषद्‌ हेटौंडा दिनको १:३० बजे र साँझ ५:३० बजे इवेन्ट

 

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “आरोहण राष्ट्रिय नाटक महोत्सव २०७१

Comments are closed.