विराटनगर विद्यालय नाट्य महोत्सव २०७६

Biratnagar School Theatre Festival 2019 NP

आरोहण गुरुकुल विराटनगरको आयोजनामा भदौ २० गतेदेखि २९ गतेसम्म विराटनगर विद्यालय नाट्य महोत्सव २०७६ आयोजना हुने भएको छ ।सो महोत्सवमा विभिन्‍न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जनाईएको छ । महोत्सवमा ९ वटा विद्यालयका एक–एक वटा नाटक दैनिक दुई पटक मञ्‍चन गरिने र गुरुकुलको तर्फबाट एउटा नाटक मञ्‍चन हुने छ । महोत्सवका लागि विद्यालयको तर्फबाट मञ्‍चन गरिने नाटकहरु विद्यालयमा नाटक प्रशिक्षक नभएको खण्डमा गुरुकुलले नै निशुल्क तयार गर्न सहयोग गर्ने छ । महोत्सवका लागि आएका आवेदन मध्येबाट कथावस्तु र अन्य प्राविधिक आधारमा महोत्सव आयोजकले छनौट गरीने छ । महोत्सवमा सहभागी हुनका लागि विद्यालयले तल रहेको लिंकमा गएर आवेदन दिन सक्नेछन् । साथै आरोहण–गुरुकुल विराटनगरमा सम्पर्क गरेर समेत आवेदन दिन सकिन् छ । विद्यालय तह देखिनै कला तथा साहित्यमा विद्यार्थीहरुलाई सहभागी गराउने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

सो महोत्सवमा विभिन्‍न विद्यालयले कक्षा १२ सम्मका विद्यार्थीहरुलाई समावेश गराई तयार पारेको नाटक महोत्सवमा देखाइने जनाईएको छ । महोत्सवमा ९ वटा विद्यालयका एक–एक वटा नाटक दैनिक दुई पटक मञ्‍चन गरिने र गुरुकुलको तर्फबाट एउटा नाटक मञ्‍चन हुने छ । महोत्सवका लागि विद्यालयको तर्फबाट मञ्‍चन गरिने नाटकहरु विद्यालयमा नाटक प्रशिक्षक नभएको खण्डमा गुरुकुलले नै निशुल्क तयार गर्न सहयोग गर्ने छ । महोत्सवका लागि आएका आवेदन मध्येबाट कथावस्तु र अन्य प्राविधिक आधारमा महोत्सव आयोजकले छनौट गरीने छ । महोत्सवमा सहभागी हुनका लागि विद्यालयले तल रहेको लिंकमा गएर आवेदन दिन सक्नेछन् । साथै आरोहण–गुरुकुल विराटनगरमा सम्पर्क गरेर समेत आवेदन दिन सकिन् छ । विद्यालय तह देखिनै कला तथा साहित्यमा विद्यार्थीहरुलाई सहभागी गराउने उद्धेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो ।

 

मत्र्चन तालिका

मिती नाटकको नाम विद्यालय  
शुक्रबार, भाद्र २०, २०७६ म-नैतिक आरोहण, विराटनगर इवेन्ट
शनिबार, भाद्र २१, २०७६ अध्याँरो बाठो श्री सत्यनारायण मा.वि.  इवेन्ट
आइतबार, भाद्र २२, २०७६ मेहनत र परिश्रमको फल श्री अन्‍नपूर्ण एकेडेमी  इवेन्ट
सोमबार, भाद्र २३, २०७६ दशैँ पेराणन एकेडेमी मा.वि.  इवेन्ट
मंणलबार, भाद्र २४, २०७६ लक्ष्मीपूजा सेन्ठ जोसेफ स्कूल  इवेन्ट
बुधबार, भाद्र २४, २०७६ छाउपडी सप्तकोशी से.बो. स्कूल  इवेन्ट
बिहीबार, भाद्र २५, २०७६ नासो बुढानिलकण्ठ से. ई. स्कूल  इवेन्ट
शुक्रबार, भाद्र २७, २०७६ प्रधानमन्त्री लिलिपुट प्रिमियर इलिमेन्ट्री स्कूल  इवेन्ट
शनिबार, भाद्र २८, २०७६ चण्डालिका (एक अनन्त प्रेम कहानी) श्री श्री रभिशंकर विद्या मग्दिर  इवेन्ट
आइतबार, भाद्र २९, २०७६ परिवेश रञ्जनी एकेडेमिक ई. ठिचिङ स्कूल  इवेन्ट
       

 

Please wait while flipbook is loading. For more related info, FAQs and issues please refer to DearFlip WordPress Flipbook Plugin Help documentation.

0 comments on “विराटनगर विद्यालय नाट्य महोत्सव २०७६

Comments are closed.