विराटपर्व

विराटपर्व

मिती : २०७५ फागुन १५

नाटकको बा‍रेमा

इतिहासको विषय आफैँमा चुनौतिपुर्ण हुन्छ । विराटनगरको महाभारतकालीन ऐतिहासिक पृष्ठभुमिलाई महाभारतको कथा तथा किम्बदन्तीका आधारमा यस नाटकमा उतार्ने प्रयत्न गरिएको छ । ‘विराटपर्व’ महाभारतको एउटा महत्वपूर्ण भाग हो, जहाँ पाण्डवको बाह्र वर्षे वनवासपछिको एक वर्षे गुप्तवासको कथा वर्णित छ र त्यो विराटनगरको इतिहाससँग सम्बन्धित हो भनी मानिदैँ आइएको छ ।

निर्देशकीय

 सुमन पोखरेल

ईतिहासलाई मञ्‍चमा उतार्नु निकै ठुलो चुनौती रहेछ । लेखकले लेखेका-नलेखेका ति शब्दलाई मञ्‍चबाट बोल्न लगाउने जोखिम मोलेको छु । मञ्‍चबाट सुनेको – देखेको कुरामा मलाई प्रतिक्रिया दिनुहोला ।

-सुमन पोखरेल

Playwright/Adaptor: Dhiraj Rai
Director: Suman Pokharel

0 comments on “विराटपर्व

Comments are closed.